बाग्लुङ समाज जापानद्धारा १ लाख ५६ हजार कँडेलको उपचारका लागि सहयोग
टोकियो । प्यारलाईसिसको विरामी भई झन्डै छ महिना अघि देखी हस्पिटलमा उपचार गराई रहनु भएका बाग्लुङ ताराखोला निवासी करण कंडेलको उपचारको लागि संकलित सहयोग हस्तातरण गरेको छ । अहिलेको आपत्तकालिन ....
