समाचार

नेपालको पक्षमा बोलेपछि अभिनेत्री मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

नयाँदिल्ली । अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ....

पोखराका एक युवकको मस्तिष्कघातका कारण जापानमा मृत्यु

टोकियो । रोजगारीका लागि ४ बर्ष अधि जापान आएका पोखरा ५ पस्याङ घर भएका सुविन सुबेदीको मंगलबार मस्तिष्कघातका कारण मृत्यु भएको छ । कुक भिषामा श्रीमती सहित जापानको साईतामा प्रान्तको ....

श्रीदेवी हार्डवेयरद्वारा मेलम्चीको कोरोना कोषलाई १ लाख १० हजार सहयोग

सुशील सुवेदी सिन्धुपाल्चोक । श्री देवी हार्डवेयर प्रा.लिले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु १ लाख १० हजार रकम जम्मा गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले ....

नेपालमा आज २५ जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ ....

टोकियोमा बुधबार पनि ५ जना कोरोना संक्रमण थपिए,२४७ जनाको मृत्यु

टोकियो । राजधानी टोकियोमा बुधबार पनि ५ जना नयाँ कोरोना संक्रमण भेटिएक छन् ।  पछिल्लो दिनप्रतिदिन जापानमा कोरोना संक्रमित बढ़ने दर घटदै गएको अवस्थामा बुधबार नी घटेको छ । बुधबार टोकियोमा ५ ....

लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । अब नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार १ सय ८१ बाट ....

नेपाल एयरलाईन्सबाट में २४ र २६ मा जापानको फुकुओका र नारितामा चार्टर विमान

टोकियो । लकडाउनका कारण नेपालबाट जापान आउन नपाएका यात्रुहरुलाई निजि ट्राभल्स कम्पनीले चार्टर फ्लाईट हुने भएको छ । मार्गीक टुर्स एण्ड ट्राभल र रिसेन्ट एण्ड रिदम ट्राभल (आरआर)ट्राभलले संयुक्तरुपमा, जापानआउने ....

लिम्पियाधुरा,लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले नेपाली भूमि ....

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा मं‌गलबार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा ....

जापानमा कोरोना संक्रमित दर घटदो,टोकियोमा मंगलबार ५ जना पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा मंगलबार  ५ जनासहित जापानभर कोरोना संक्रमितहरुको संख्या ३१ जना मात्रै पुष्टि भएको छ । पछिल्लो दिनप्रतिदिन जापानमा कोरोना संक्रमित बढ़ने दर घटदै गएको अवस्थामा मंगलबार ....

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ३७५ पुग्यो

काठमाडौं । कोरोना परीक्षण रिपोर्ट अनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ३ सय ७५ जना संक्रमित भएका छन् । सोमबार साँझ स्वास्थ्य तथा जनसंख्या ....

लिम्पियाधुरा लगाएतको क्षेत्र समेटेर नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा ....

नेपालमा एकैदिन आज ५३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ३५७ पुग्यो

काठमाडौं । नेपालमा आज सोमबार एकैदिन ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ ....

बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो ....

राज्य कोभिड-१९ को चुनौतीमा अल्झिएर बस्न नहुने पौडेलको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले राज्य कोभिड(१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ....