समाचार

बैंकको ब्याजदर ५ प्रतिशतले घटाउन उद्योग वाणिज्य महासंघले माग

काठमाडौं । कोरोनाका कारण समस्यामा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले बैंकको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनाका कारण समस्यामा ....

टोकियोमा आज सोमवार १० जनामा कोरोना नयाँ संक्रमण थपिए

जापान । टोकियोमा आज सोमवार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १७ दिनयता १ सय भन्दा लगातार कमी भएको छ । हिजो टोकियोमा आज ....

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको पिसिआर रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका परिवारका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारले परिवारका पाँचैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी ....

नेपालमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना ....

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल

न्यूयोक । नेपाली मूलका युवा अर्थर गन अर्थात दिवेश पोखरेलले अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन । नेअर्थर गनले अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको ....

नेपाल प्रहरीका ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको ....

जापानभर कोरोना संक्रमित संख्या १७ हजार नाग्यो(विस्तृत विवरणसहित)

टोकियो । जापानभर आइतबार एकदिनमा २७ जना थप नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार दिनभर २७ जना राजधानी टोकियोमा ५ जना र होक्काईदोमा ८ जना देखिएको एनएचकेले ....

नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो,संक्रमित संख्या २९५ पुग्यो

काठमाडौं । प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । यो संगै स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले ....

कोरोना कहर : लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । कोरोना भाईरस रोकथामको लागि भन्दै सरकारको निर्णयसरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ....

सिन्धुपाल्चोकको बाह्रबिसे गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु

सिन्धुपाल्चोक । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलाको कोरोनाबाट मृत्यु ....

विदेशमा समस्यामा परेका नेपालीको सरकारले उद्दार गर्ने,दैनिक ६ हजार लाने तयारी

काठमाडौं । विदेशमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुको सरकारले उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री ....

नेपालमा फेरी आज कोरोना संक्रमणको कारण एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको  छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ....

भारतले अतिक्रमण गरेको भूभाग समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने

काठमाडौं । भारतले अतिक्रमण गरेको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा ....

टोकियोमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि,७ जनाको मृत्यु

जापान । टोकियोमा आज आईतवार ५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १६ दिनयता १ सय भन्दा लगातार कमी भएको छ । हिजो टोकियोमा शनिवार १४ ....

आँखाको गम्भिर घाईते खेलाडी समिक्षालाई जापानबाट आर्थिक सहयोग

टोकियो । गत बैशाख १२ गते आफ्नैबारीमा काम गर्ने क्रममा दुर्घटनामा परी दाँया आखामा गम्भिर चोट लागेर आँखा गुमाउनुपर्ने अवस्थामा पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई आर्थिक सहयोग गरिएको छ ....