समाचार

टोकियोमा आज २३ जनामात्र कोरोना पुष्टि,संक्रमित संख्या ४,७७१ पुग्यो

जापान । राजधानी टोकियोमा आज विहिबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था ....

सांसद हितबहादुर तामाङ्द्वारा नुवाकोटमा स्वास्थ्य सामग्री वितरण

नुवाकोट । कोरोना भाइरस रोकथामको लागि नेकपा नेता एवं संघीय सांसद हितबहादुर तामाङ्ले गृह जिल्ला नुवाकोटमा स्वास्थ्य सामग्री वितरणलाई तीव्रता दिनु भएको छ । तामाङ्संगै वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले ....

नेकपा मेलम्चीद्धारा २ लाख ८७ हजार विपद् ब्यवस्थापन कोषलाई हस्तान्तरण

सुशील सुबेदी,सिन्धुपाल्चोक  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया हस्तान्तरण गरेको छ । नगर भित्रका १३ ....

भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरूद्धारा भत्ता माग

कैलाली । भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरूले भत्ता माग गरेका छन् । भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग ....

युएईमा धर्ना बसेका नेपाली श्रमिकलाई अन्ततः दूतावासले गर्यो व्यवस्थापन

अबुधावी । एक महिना अघिदेखी अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १८ नेपालीलाई अन्ततः दूतावासले व्यवस्थापन गर्ने भएको छ । नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए)युएईको सहकार्यमा पीडितहरु ....

कोरोनाको उद्गमस्थल चीनको वुहान सामान्य बन्दै,विद्यालयहरु खुले

वुहान । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि ....

साइप्रसमा एक नेपाली युवकले चक्कु प्रहार गरेर साथीको हत्या

साइप्रस । साइप्रसको निकोसियामा एक नेपाली युवकको हत्या भएको छ ।  मंगलबार राती आपसी विवादमा २१ वर्षीय सुवास गिरीले आफ्ना साथी विवेक हुमागाईँको हत्या गरेका छन् । गिरीले चक्कु प्रहार ....

जिफानद्धारा गण्डकी प्रदेश सरकारको कोरोना कोषमा ५० हजार सहयोग

पोखरा । गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवार गुरुङ चलचित्रको रजत जयन्ती मनाएको छ। २०५२ सालको बैशाख २३ गते पहिलो गुरुङ चलचित्र ‘पाते’को शुभमुहुर्तको दिनलाई रजत जयन्ती र उक्त वर्ष ....

नेपालमा थप १७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ....

एसईई खारेज गर्न नेपाली कांग्रेस युवा नेता गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका ....

टोकियोमा कोरोना संक्रमित संख्या घट्दो,आज बुधबार ३८ जनामा पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा आज बुधबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार ....

अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको ....

नेपालमा लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले २५ वैशाखसम्मको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ....

जनजाति प्रतिष्ठानको परिषद बैठक सम्पन्न,उपाध्यक्ष नियुक्ति सिफारिस समितिमा ज्ञानेन्द्र पुन

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २०औ संचालक परिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रतिष्ठानको संचालक परिषदको बैठक बसेको हो । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष ....

प्रदेश १ सरकारको कोरोना राहत कोषमा गोर्खाज फाईनान्सको सहयोग

इटहरी । गोर्खाज फाईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ । फाईनान्सले कोरोना भाईरस महामारी रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले खडा गरेको ....