समाचार

टोकियोमा आज ५८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४,७१२ पुग्यो

जापान । आज मंगलबार राजधानी टोकियोमा ५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानी समाचार संस्था एनएचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५८ जनामा कोरोना भाइरसको संक्रमण ....

सबै खालको समस्याको समाधान गर्न नेकपा अध्यक्ष‘प्रचण्ड’कोआग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स १ हजार वर्षयताकै महान् दार्शनिक भएको बताएका छन् । मार्क्सको २०२औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त ....

नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमित संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य ....

कोरोना कहर : कर्णाली प्रदेशको सबै नाका एक हप्तासम्म सिल

काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार ....

ओली-प्रचण्ड भेटवार्ता : सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र पौडेललाई

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव विष्णु पौडेलले पाएका छन् । सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली ....

टोकियोमा सोमवार ८७ जनामा कोरोना पुष्टि,मे ३१ सम्म आपतकाल घोषणा

जापान । टोकियोमा सोमवार ८७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ....

हेलम्बुमा एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु

सुशिल सुबेदी ,सिन्धुपाल्चोक  । हेलम्बु गाउँपालिकाले एकल महिला लाइ झैं एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेको छ । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषलाई आन्तरिक श्रोतबाट ....

पर्यटकीय क्षेत्र हेलम्बुमा जिल्लाकै लामो र अग्लो झोलुंगे पुल बन्दै

सुशिल सुबेदी ,सिन्धुपाल्चोक । पर्यटकीय क्षेत्र हेलम्बुमा ३ सय ७०  मिटर लम्बाइको झोलुंगे पुल बन्ने भएको छ । पुल निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित ....

सिन्धुपाल्चोकको चौतारामा ५६ जनाद्वारा रक्तदान

सुशिल सुबेदि ,चौतारा । सिन्धुपाल्चोकको चौतारामा आज गरिएको कार्यक्रममा विभिन्न ५६ जना व्यक्तिले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका ....

जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कोरोना व्यवस्थापन कोषमा

सुशील सुबेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावति गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने भएका छन् । वैशाख २१ गते ....

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि,सचेत रहन दुतावासको आग्रह

टोकियो । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै  जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ । खानागावाको योकोकामामा एक ....

सागर एस वाइबाको म्यूजिक भिडियो ‘यहि गाउँ हो रे’सार्वजनिक(भिडियोसहित)

काठमाडौं । ललित कला क्याम्पसमा संगीतको गायन बिधा लिएर अध्ययनपश्चात् कला क्षेत्रमा प्रवेश गरेर दुई दशक लामो म्हेन्दोमाया गीत संगीतमा एकछत्र राज गरेर बिस्तारै नेपाली संगीतिक आकाशमा पाइला टेक्दै गीति ....

एनआरएनए ख्यङसाङ क्षेत्रिय दक्षिण कोरियाले पूर्णता पायो,अध्यक्षमा दाहाल

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ख्यङसाङ क्षेत्रिय दक्षिण कोरियाले कार्यसमितिले पूर्णता पाएको छ ।  आइतबार क्षेत्रीय कार्यालय किम्हेमा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सूबेदी प्रमुख आतिथ्यतामा उपाध्यक्ष संजीवकुमार राईको विशेष ....

कोरोना संक्रमण रोकथाम कोषमा नेकपा बारपाक सुलिकोटको सहयोग

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले स्थापना गरेको कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले रु. ७५,००० नगद सहयोग प्रदान गरेको छ ....

जापानमा कोरोना भाइरस संक्रमित संख्या १५ हजार नाग्यो,आपतकाल मे ३१ सम्म

टोकियो । जापानमा कोरोना भाइरस कोभिड १९ संक्रमित संख्या १५ हजार नागेको छ । आईतबार राजधानी टोकियोमा ९१ जना थप संक्रमण पुष्टि हुँदा जापानभर गरेर २ सय १ जना नयाँ ....