समाचार

सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईएलटी तालिम सुरु

सुशिल सुबेदी, सिन्धुपाल्चोक । नेपाल  ईङ्लीस ल्याङ्गोईज टिचर्स् एसोसिएसन (नेल्टा) सिन्धुपाल्चोकको आयोजनामा आजबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईङ्लीस ल्याङ्गोईज टिचिङ (ईएलटी) तालिम सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त ट्रेनिङमा ....

महत्त्वपूर्ण संरचनाको सुरक्षा सेनालाई दिएर प्रहरीलाई सीमा सुरक्षामा पठाउने गृहको तयारी

काठमाडौं । सरकारले कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा ....

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो,१६ जना निको भएर घर फर्किए

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मात्रै बाँकेमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएका छन् ....

बेलायतका प्रधानमन्त्रीले उपचार गर्ने दुई डाक्टरको नामबाट राखे छोरोको नाम

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कारोनाबाट बचाउने डाक्टरहरुको नामबाट आफ्नो छोरोको नाम राखेका छन् । कोरोनालाई जितेर फर्किएपछि उनी बाबु बनेका थिए । प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले ....

कोरोना कहर : जापानमा ९३ प्रतिशतभन्दा बढी नेपाली बिद्यार्थी आर्थिक समस्यामा

टोकियो । जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाझ गरिएको एक सर्वेक्षण अनुसार ९३ प्रतिशत विद्यार्थीहरुको आर्थिक अवस्थामा समस्या उत्पन्न भएको देखिएको छ । कुल ६ सय ५७ जना विद्यार्थीहरुवीच गरिएको अनलाइन सर्वेक्षणमा सो नतिजा ....

विद्यार्थीको पठनपाठनको लागि टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल ....

नेकपाको सचिवालय बैठक : बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । शनिबार साझँ प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र ....

पाँचपोखरी थाङपाल गाउँपालिकामा दिर्घ रोगीहरुलाई नि:शुल्क औषधी वितरण

सुशील सुबेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले दिर्घ रोगीहरुलाई आजबाट निशूल्क औषधी वितरण सुरु गरेको छ । लामो समय लकडाउन भएका कारण गाउँपालिका बासी काठमाण्डौ लगायत अन्य ठाउँमा गई औषधी ....

टोकियोमा आज एकैदिन १६० जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

जापान । आज शनिबार टोकियोमा एकैदिन १ सय ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज मे २  तारिख शनिबार टोकियो महानगरभित्र १६० जनासहित ४४७७ जनामा कोराना पोजेटिभ ....

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ८३  नागेको छ  पछिल्लो तथ्यांकअनुसार विश्वभर ३४ लाख ५ सय ९५ संक्रमित भएका छन् । ....

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी,७ घर र ५ घुम्ती पसल जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा ....

सिन्धुपाल्चोकको ईन्द्रावती कारिडोरमा सामुहिक व्यवसायिक खेती गरिने

सुशिल सुबेदी,सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाको संयुक्त सहभागितामा ईन्द्रावती कारिडोरमा सामुहिक व्यवसायिक खेती गर्ने उदेश्यले आज ९ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण ....

हेलम्बुमा १२ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट नेगेटिभ

सुशिल सुबेदी,सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकामा आज १२ जनाको कारोना आरडिटि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न जिल्लाबाट कामको शिलशीलामा हेलम्बु आई पुगेका उनीहरुको चिलाउनेघारी स्वस्थ्य चौकीमा द्रुतगतिको ....

राष्ट्रिय संगीतकर्मी संघको राहत अभियानद्वारा ३ हजारलाई सहयोग

काठमाडौं । अहिले चीनबाट शुरु भएको कोरोना भाइरसले विश्व आक्रन्त बनेको छ। यसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा भएको लामो लकडाउनको कारणले दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने ....

जापानमा कोरोना संक्रमित संख्या १५ हजारमाथि,आपतकाल एक महिना थप्ने

जापान । आज राजधानी टोकियोमा १६५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज मे १ तारिख शुक्रबार टोकियो महानगरभित्र १६५ जनासहित ४३१७ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार ....