नेपाल कोरोना कहर : लकडाउन खुकुलो बनाउने स्वास्थ्यमन्त्री ढकालको संकेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरसको उच्च जोखिममा नरहेको बताएका छन् । उनले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले ....
