भारतमा कोरोनाबाट ६ सय ४० जनाको मृत्यु,संक्रमित २० हजार नजिक
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९ )बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ....
