समाचार

कोरोनाको परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउन नेपाली कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी रोक्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको ....

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ जीवित छन् : गुप्तचर

एजेन्सी । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा ....

कोरोना संक्रमणबाट २ लाख ६ हजार बढीको मृत्यु,संक्रमित ३० लाख नजिक

काठमाडौं । विश्वभर कोरोना भाइस कोभिड १९ संक्रमणका कारण दुई लाख ६ हजार ६ सय ९८८ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म संक्रमित संख्या २९ लाख ९४ हजार ६ ....

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

दमक । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर ....

कोरोना कहर : लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने ....

जापानमा कोरोना संक्रमित संख्या १४ हजार पुग्यो,टोकियोमा आज ७२ जनामा पुष्टि

जापान । आज टोकियोमा ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज आईतबार टोकियो महानगरभित्र ७२ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ । टोकियोमा ....

दूतावासको संरक्षणमा नेपाली कम्यूनिटी कोभिड-१९ आपतकालीन सहयोग समिति जापान गठन

टोकियो । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जापानवासी नेपाली समुदायमा परेको प्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,‘नेपाली कम्यूनिटी कोभिड-१९ आपतकालीन सहयोग समिति जापान गठन गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि शुक्रवार, ....

विदेशमा रहेका नेपालीको उद्धारमा तदारुकता बढाउन काँग्रेसको आग्रह

काठमाडौँ ।  नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने ....

जापानमा आपतकाल घोषणा रद्द गर्न गाह्रो हुने भन्दै समय थप्ने सरकारको तयारी

टोकियो । जापान सरकारले आगामी मे ६ तारिखसम्म देशब्यापी आपतकाल घोषणाको समय थप्ने तयारी भएको  छ । प्रधानमन्त्री शिन्जो आबेले गोल्डेन वीकपछि पनि संकटकालको अवधि बढाउने तयारीमा रहेको जापानी समाचार ....

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाखमाथि,अमेरिकामा ५४ हजार नाग्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई लाख २ हजार नागेको छ । आइतबार विहानसम्म २ लाख २ हजार ९७३ जना निधन ....

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउछौं : गाउँपालिका अध्यक्ष लामा

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरु मध्ये अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ । अन्यलाई ....

टोकियोमा आज शनिबार १०३ जना कोरोनाको नयाँ संक्रमित थपिए

टोकियो । जापानको राजधानी टोकियोमा आज शनिबार एकैदिन १०३ जना बढी कोरोनाको नयाँ संक्रमित पुष्टि भएको छ ।  आज साझँ ५ बजेपछि एकैदिन १०३ जना बढीलाई कोरोनाको नयाँ संक्रमित पुष्टि ....

अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गते अर्थात में १५ सम्म बन्द रहने भएको छ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको तत्काल हवाई उडान ....

लकडाउनको नयाँ मोडल ल्याउन मुख्यमन्त्री सुझाव : आवागमन रोकौं,उत्पादन बढाऔं

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव ....

ब्यक्तिगत पहलमा काभ्रेको अति विपन्न समुदायका परिवारलाई राहात वितरण

क्राति लामा बनेपा । बिश्वभर कोरोनाको महामारी फैलिएसंगै नेपालमा पनि यसको प्रभाब देखा परेको छ । सरकारले गरेको १ महिनाभन्दा लामो लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई निकै अफ्ठ्यारो र ....