संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग
काठमाडौं । सरकारले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा नेपाली कांग्रेसले गम्भीर असहमति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा ....
