झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या ४९ पुग्यो
विराटनगर । नेपालमा शुक्रबार कोरोना भाइरसको एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान ....
