अलपत्र परेका मजदुरलाई प्रदेश सरकारले गन्तव्यमा पुर्याउछ : मन्त्री ढुंगेल
हेटौडा । बाग्मती प्रदेश सरकारले लकडाउनको कारण सडकमा अलपत्र परेका मजदुरहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने निर्णय गरेको छ । लकडाउनको कारण काठमाडौैं उपत्यकाबाट हिडेका मजदुरहरुलाई सम्बन्धित स्थानीय निकायसंग समन्वयन गरेर ....
