रंगभेदी व्यवहारका विरुद्धमा अमेरिकाभर हिंसात्मक प्रदर्शन
एजेन्सी । अमेरिकाको प्रहरीले गरेको रंगभेदी व्यवहारका विरुद्धमा सिंगो अमेरिका आन्दोलनमय बनेको छ । प्रदर्शनकारीहरुले मध्यराति घेराउ गर्दै ह्वाईट हाउस पुगेपछि राष्ट्रपति ट्रम्प बंकरमा लुकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ....
