टोकियोमा आज ४७ जना कोरोना संक्रमणसहित ४१०६ पुग्यो,११७ जनाको मृत्यु
जापान । टोकियोमा बुधबार मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टिसहित संक्रमित संख्या ४१०६ पुगेको छ । आज बुधबार अप्रिल २९ तारिख ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जापानी समाचार संस्था ....
